आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नवलपुर क्षेत्र नं १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ ६ जना आकांक्षी

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)

नवलपुर । नवलपुर मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. १ मा उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका
हुन ।

प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य, डा. शशांक कोइराला, केन्द्रिय सदस्य विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम दर्ता गराएका छ्न । त्यस्तै समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि ११ जनाले नाम दर्ता गराएका छन ।

त्यसै गरि समानुपातिक तर्फ हेमराज कोइराला, महेन्द्रभक्त अधिकारी, धनबहादुर मास्की राना, मैना कामी, भानु सिग्देल, विनाकुमारी थनेत, डा. गंगा सापकोटा, रामबहादुर खड्का, सत्यनारायण खनाल, प्रेमबहादुर विश्वकर्मा र प्रेमबहादुर विश्कर्मा (प्रकाश) ले नाम दर्ता गराएका कांग्रेस क्षेत्र नं एकले जनाएको छ ।

Write your Comment