तिर्थराज डुम्रे ,नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उपयुक्त स्थानमा युर्टन र जेब्रा क्रसिङ्ग निर्माणको माग गर्दै कावासोती–१६ का स्थानीयले बिरोध प्रर्दशन गरेका छन् । कावासोती–१६ मा थप यता
देवचुली। शेयर कारोबारको मध्यस्थता गर्ने सनि सेक्युरिटिज कम्पनी लिमिटेडले देवचुलीमा शाखा संचालनमा ल्याएको छ।स्टक ब्रोकर नम्बर ४२ रहेको कम्पनीले तेस्रो शाखा रुपमा देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेमा बुधबारबाट सेवा सुरु थप यता
नवलपुर । नवलपुरमा स्क्रब टाइफसबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका वडा नम्बर १७ निवासी ४८ वर्षीया महिलाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा थप यता
देवचुली । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको संचालक समिती र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचनका लागि १६ पदका लागि २२ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थप यता
मध्यविन्दु।नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ५ बाख्रा मरेका छन् ।मध्यविन्दु नगरपालिका-२, सितापुरमा गएराति शिखा थनेतले पालेका ५ वटा बाख्रा चितुवाको आक्रमणबाट बाख्रा मरेका वडाअध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । थप यता
दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती-१, मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न थप यता
गैंडाकोट।मौलाकाली केवलकारको सेवा समयमा केही कटौती गरिएको छ । नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले थप यता
देवचुली। देवचुली ५ मा रहेको सकलादेवी माविका विद्यार्थीहरुलाई फोहोरमैलाको दिगो व्यवस्थापन तथा करेसाबारी निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ। सकलादेवी माविको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा थप यता
देवचुली । देवचुलीका दुई विद्यालयमा नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाद्घारा निशुल्क रक्त समूह परीक्षण गरिएको छ। देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय र देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयका थप यता
देवचुली । देवचुलीमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।बुधबार देवचुली नगरपालिका १ गैंडा चोक बस्ने ५१ बर्षिय बिष्णुमाया बोटेको माछा पोखरी डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । माछा पोखरीमा डुबिरहेको अवस्थामा थप यता