आज:  २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025 Search
FLASH NEWS

देवचुली। राष्ट्रिय शिक्षा दिवशको अवसरमा देवचुली नगरपालिकाद्वारा शिक्षक तथा विद्यार्थीहरु सम्मानित गरिएको छ। "समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा" भन्ने नाराका साथ मनाइएको कार्यक्रममा कक्षा ५ को थप यता

देवचुली । देवचुली नगरपालिकामा भोलि असोज ११ गते बिहीबार सार्वजनिक बिदा दिइएको छ। थारु जातिहरुको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले बिदा दिइएको हो। नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा नगर थप यता

मध्यबिन्दु। चितवन राष्ट्रिय निकुञ्जबाट फेरि बस्ती पसेको पाटे बाघले सेहरीका एक स्थानीयको खोरबाटै २ वटा बाख्रा मारिदिएको छ ।मंगलबार राती ९:३० बजे पाटे बाघले मध्यविन्दु-२ सेहरीका दल बहादुर थनेतको दुई वटा बाख्रा मारिदिएको हो थप यता

कावासोती। थारु संस्कृति जोगाउन थारु समुदायका युवाहरुले बुधबार(आज) कावासोतीमा भोदी खेल प्रतियोगिता गर्ने भएका छन् । प्राचिन कालमा भोदी खेल भगवान श्रीकृष्णले गोठालो जाँदा जंगलमा एउटा खाल्डो बनाई त्यसमा लौरी (काँचा) हरु राखेर थप यता

देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधिका लागि देवचुलीबाट प्रतिनिधि छनौट गरिएको छ। प्रदेश अधिवेशनको प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी दिएकाबाट १९ जना छनोट गरिएको निर्वाचन अधिकृत राधा थप यता

नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्तरगत दलदले –कुमसोत–पोखरी हुँदै बुलिङटार सडक खण्डको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । यस सडकखण्ड अन्तरगत बोझा पोखरी , अर्खला लगायतका थप यता

देवचुली। पारिवारिक निजी वन संघ नवलपुरको अध्यक्षमा होमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् । पारिवारिक निजी वन संघ नवलपुरको पहिलो अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्णप्रसाद थप यता

देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधि हुनका लागि देवचुलीबाट ४६ जनाले मनोनयन गरेका छन् ।शनिबार देवचुलीबाट प्रदेश अधिवेशनका लागि १९ जना प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी परेको हो। प्रदेश थप यता

कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ ले नाैमती बाजा हस्तान्तरण गरेको छ ।वडा कार्यालयले संस्कृति संरक्षण र जिविकाेपार्जनमा सहयोग पुर्‍याउने उदेश्यले बाजा हस्तान्तरण गरेको वडा अध्यक्ष तबारक अहमद मियाले थप यता

कावासोती। नेपाल मानव धर्म सेवा समिति कावासोती शाखा आश्रमद्वारा रक्तदान कार्यक्रम गरिएको छ।मानव धर्मका प्रणेता तत्वादर्शी सदगुरुदेव श्री सतपाल जी महाराज जी को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।आज थप यता