आज:  २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025 Search
FLASH NEWS

देवचुलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

    प्रकाशित २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)


देवचुली । देवचुलीमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।बुधबार देवचुली नगरपालिका १ गैंडा चोक बस्ने ५१ बर्षिय बिष्णुमाया बोटेको माछा पोखरी डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

माछा पोखरीमा डुबिरहेको अवस्थामा स्थानियले देखेपछि बोटेलाई देवचुली नगर अस्पताल दुम्कौली लगिएको थियो ।अस्पतालका चिकित्सकले बोटेलाई मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

Write your Comment