आज:  २०८२ कार्तिक २३, आईतबार | Sun, 09, Nov, 2025 Search
FLASH NEWS

दयाराम आचार्य,नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन । जिल्लामा हुने सबै सरकारी कार्यालय एकै स्थानमा निर्माण गर्ने गरि अघि बढाइएको योजनाको काम अघि बढ्न नसक्दा थप यता

देवचुली। देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाद्वारा सेवा क्षेत्रका विद्यालयहरुमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिमको सुरुवात गरिएको छ। झोलारहित शुक्रबार अभियानलाई साथ दिनका लागि थप यता

नवलपुर। नवलपुरको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय थप यता

देवचुली।देवचुलीमा महिला उद्यमी सशक्तीकरणका लागि सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न भएको छ । बुधबार इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजि वन संघ र वन थप यता

देवचुली । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ । देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थप यता

नवलपुर। नवलपुरको गैंडाकोट १४ भागरमा महिला उद्यमी जोडी तालिम गरिएको छ।वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको आयोजनामा शंखदेवी सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति र दुना टपरी महिला उद्यमीहरुको क्षमता थप यता

नवलपुर । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ ।गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको अमर ज्योति महिला समुहको भवन उदघाटन गरिएको छ। वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना र अमर ज्योति सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा निर्माण गरिएको भवनको मंगलबार थप यता

देवचुली । ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ देवचुली ११ धारापानी चोकमा ग्रामीण सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ। सहरी क्षेत्रमा चल्ने सवारीले कागजपत्र तथा सवारी ठिक अवस्थामा थप यता

देवचुली।देवचुलीका किसानहरूले किसानका समस्याहरुका बारेमा संसदमा आवाज उठाई कानुन बनाउनुपर्ने लगायतका विषयमा रास्वपाका अध्यक्ष रवि लामिछाने समक्ष ज्ञापन पत्र बुझाएका छन् । देवचुली गाई पालन कृषक समुहका अध्यक्ष टेकनाथ शर्मा थप यता