आज:  २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025 Search
FLASH NEWS

नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा थप यता

काठमाडौं । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पहाडी थप यता

ज्ञानु पंगेनी,कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व ( नवलपुर ) मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । सहायक प्रमुख जिल्ला थप यता

काठमाडौँ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य थप यता

राजु चापागाई,देवचुली । नवलपुरको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा थप यता

चितवन । लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका थप यता

नवलपुर। नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा थप यता

पोखरा। गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । हाल थप यता

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्ने निधो गरेका रवि लामिछानेले आज राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौं सभा गृहमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी ,कृषक र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता