तनहुँ ।जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन थप यता
राजु चापागाई, देवचुली । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । आईतबार कावासोतीमा भएको अधिवेशनबाट थप यता
चितवन। नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ । यसको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो । आज बिहानको मापनानुसार थप यता
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका थप यता
चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड भर्खरैबाट संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक डिभिजन थप यता
कावासोती। जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आज थप यता
सिताराम साह,रौतहट । रौतहटमा खाना पकाउने क्रममा बिहानै सिलिन्डर पड्केर एकजनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक महिलाको मृत्यु भएको थप यता
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत थप यता
नवलपरासी । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बर्दघाट- बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन थप यता
धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । थप यता