पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज थप यता
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा थप यता
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी सोमबार मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण लगत्तै पदभार समाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । पदभार थप यता
नारायण शर्मा,पूर्वी नवलपरासी।राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा जानका लागि सांसदहरुबिच हानथाप शुरु भएको छ । पार्टी सभापति रवि लामिछानेसंगको भेटमा सांसदहरुले आफुआफुलाई मन्त्री बनाउन पर्ने माग गरेका हुन । खासगरि त्यो थप यता
गैँडाकोट। नवलपुरको गैँडाकोटदेखि पाल्पाको रामपुर (१३२ किलोमिटर) जोड्ने कालीगण्डकी कोरिडोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरको १३२ किलोमिटर सडक खण्डको निर्माण थप यता
देवचुली। गण्डकी प्रदेशद्वारा देवचुली नगर अस्पतालमा बेबी वार्मर हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख हरिप्रसाद न्यौपानेलाई सो थप यता
पोखरा। गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको थप यता
नवलपुर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकामा पर्ने ‘देवचुली डाँडा’ पुग्नेको संख्या हिजो आज उल्लेख्य हुने गरेको छ । थप यता
पोखरा। संयुक्त राष्ट्र संघीय बाल अधिकार महासन्धिको छैठौं र सातौँ आवधिक पूरक प्रतिवेदनको मस्यौदा तथा बालिका नेतृत्व पूरक प्रतिवेदनबारे प्रादेशिक छलफल पोखरामा ८ मंसिर मा सम्पन्न भएको छ । बाल अधिकार सम्बन्धी महासन्धि थप यता
काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा समूह ‘ए’अन्तर्गत भएको आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। युवा ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ६९ रनले थप यता