आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेश सरकारका प्रवक्तामा रोशनबहादुर गाहा

    प्रकाशित २०७९ माघ १५, आईतबार (१ साल अघि)


पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् ।माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका गाहालाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।गाहा नवलपुर क्षेत्र न १ (ख) बाट निर्वाचित हुँदै प्रदेश सभा सदस्य भएका हुन् ।

यसअघि सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दास थिइन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले आफू नियुक्त भएकै दिन माघ २५ गते प्रवक्ता तोकेका थिए ।

Write your Comment