बागलुङ । बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश बिक र ९ वर्षीया छोरी सुनिता बिकको मृत्यु भएको हो। चट्याङ थप यता
नवलपुर । गण्डकी प्रदेश स्तरीय महिला फुटबलको उपाधी नवलपुरले उचालेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जेठ २३ गतेदेखी जारी प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा स्याङ्जालाई पराजित गर्दै नवलपुरले उपाधी उचालेको हो । फाइनल थप यता
डुम्रे । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न थप यता
पोखरा । नेपाल राष्ट्रिय अभिभावक संघले संघीय शिक्षा नियमावली जारी गरी शिक्षा क्षेत्रको अन्योललाई अन्त्य गर्न सरकारसँग माग गरेको छ । संघको गण्डकी प्रदेशको हालै सम्पन्न प्रथम प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै थप यता
पोखरा । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ ।प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालय पाउने थप यता
नवलपुर । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले थप यता
तनहुँ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४,३८८ बढी मत थप यता
पोखरा।गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहाको संवाद कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ थप यता
पोखरा।गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गको संवाद कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ ।गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र थप यता
पोखरा । किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताउनुभएको छ । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग थप यता