तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिए थप यता
नवलपुर । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा थप यता
नवलपुर । राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला १७ बुँदे नवलपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। गण्डकी प्रदेशस्तरीय राष्ट्रसेवक सहकारी भेला आयोजक समितिको आयोजना तथा नेपाल निजामती कर्मचारी थप यता
देवचुली । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले आयोजना गरेको जिल्लास्तरीय छनोट प्रतियोगितामा देवचुली नगरपालिकाले वर्चस्व कायम गरेको छ। बुधबार र बिहिबार कावासोतीमा सम्पन्न भएको जिल्लास्तरीय शिक्षक हाजिरी जवाफ थप यता
पोखरा । बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर भई कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुग्ने ठहरसहित थप यता
तनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या थप यता
पोखरा । गण्डकी प्रदेश सरकारले दुई छिमेकी मुलुकहरु भारत र चीन जोड्ने त्रिवेणी-कोरोला सडकका त्रिवेणी दुम्किबास सडकको काम फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको गौरवको थप यता
पोखरा।आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मंगलबार) थप यता
पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् ।माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका गाहालाई प्रवक्ता बनाउने निर्णय गरेको हो थप यता
कावासोती।आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको थप यता