लमजुङ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भविष्यका कर्णाधार बालबालिकाका नैसर्गिक हक अधिकारहरु सुनिश्चित हुनु पर्ने बताएकी छन् । लमजुङ जिल्ला वेशिसहर नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले बाल अधिकार थप यता
राजु चापागाई,देवचुली । देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाको नयाँ संचालक समितिका लागि संयुक्त गठबन्धनले आफ्ना प्यानलका उम्मेदवारहरुको घोषणा गरेको छ । यहि मंसिर १९ गते हुने प्रगतिनगर खानेपानी तथा सरसफाइ थप यता
डण्डापानी न्यौपाने,कावासोती । जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कावासोतीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी साथी शिक्षक र किशोरी अभियन्ताहरूलाई महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण तालिम थप यता
नवलपुर । देवचुली १५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समितिका लागि मनोनयन दर्ता भएको छ ।शुक्रबार भएको मनोनयन दर्तामा कार्य समितिको कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत उम्मेदवारी दर्ता भएको थप यता
नवलपुर । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ सञ्चालक समितिका लागि नेकपा एमालेले आफ्नो तर्फका उम्मेदवार घोषणा गरेको छ । आज दलदलेमा भएको छलफलबाट खानेपानी संस्थाको अध्यक्षमा पुनः खिमानन्द भुसाललाई अघि थप यता
नवलपुर। नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ८ गतेदेखि पोखरामा हुन गईरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ अन्तर्गत गण्डकी प्रादेशिक छनौट प्रतियोगिता खेल्न जाने खेलाडीहरुलाई देवचुली नगरपालीका वडा नं थप यता
नवलपुर । नवलपुर प्रहरीले सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जनालाई हतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ ६ बजेको समयमा गैंडाकोट नगरपालिका वडा नं १६ अमरापुरीमा अनिता श्रेष्ठ आफ्नै घरको पसलमा बसि रहेको अवस्थामा लु.४०.प ८४३६ थप यता
चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि थप यता
एलिना केसी,देवचुली । पछिल्लो समय पिकनिक स्पटका रुपमा परिचित रहेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार घुमाउरी थप यता
ज्ञानु पंगेनी,कावासोती । वैदेशिक रोगजारीसंग जोडिएका परिवारका महिलाहरुमाथी लगाईने लान्छनाले एउटा सुन्दर घररिवार नै भत्ताभुङ्ग हुने अवस्था निम्त्याईरहेकाले सरोकारवालाहरुले यस विषयमा गम्भिर भएर काम गर्न आवश्यक रहको एक थप यता