आज:  २०८० जेष्ठ १६, मंगलबार | Tue, 30, May, 2023 Search
FLASH NEWS

देवचुली नगरपालिकामा नेकपा एमालेको अग्रता

    प्रकाशित २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)

नवलपुर। देवचुली नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । दुई हजार आठ सय मत गणनामा एमालेबाट मेयरका उम्मेदवार हरि न्यौपानेले १ हजार ३ सय ४० मत पाउँदा गठबन्धनका अशोक बस्ताकोटीले १ हजार २ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उपमेयरका पार्वता तिवारीको १ हजार २ सय ९८ मत प्राप्त गर्दा गठबन्धनका सत्य नारायण भुसालको ६ सय ४८ मत प्राप्त गनुभएको छ । अहिले देवचुली नगरपालिका वडा नम्बर १,२,१६ र १७ को मतगणना भईरहेको छ।

Write your Comment