आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा नेकपा एमालेको अग्रता

    प्रकाशित २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)


नवलपुर। देवचुली नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । दुई हजार आठ सय मत गणनामा एमालेबाट मेयरका उम्मेदवार हरि न्यौपानेले १ हजार ३ सय ४० मत पाउँदा गठबन्धनका अशोक बस्ताकोटीले १ हजार २ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उपमेयरका पार्वता तिवारीको १ हजार २ सय ९८ मत प्राप्त गर्दा गठबन्धनका सत्य नारायण भुसालको ६ सय ४८ मत प्राप्त गनुभएको छ । अहिले देवचुली नगरपालिका वडा नम्बर १,२,१६ र १७ को मतगणना भईरहेको छ।

Write your Comment