आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

देवचुली। देवचुली नगरपालिकामा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस दिन सुरु गरिएको छ । नगरपालिकाले आइतबारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली थप यता

देवचुली। देवचुलीमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ४ को सह आयोजनामा अमर टोल कबर्ड हल देवचुली ४ मा शुक्रबार र थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ मा मस्यौरा बनाउने तालिम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत महिला सिप विकास तालिम अन्तरगत मस्यौरा बनाउने तालिम सुरु गरिएको थप यता

देवचुली । रोयल क्रिकेट एकेडेमीमा शनिवारबाट शुरु भएको टी ट्वान्टी क्रिकेट प्रतियोगितामा देवचुली १३ को समुहले विजयी शुरुवात गरेको छ । देवचुली ९ लाई ९ विकेटले हराउँदै देवचुली १३ ले विजयी शुरुवात गरेको हो । यस्तै, शनिवारै सोही थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा शनिबार देवचुली ५ र देवचुली ७ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा शुक्रबारदेखि प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।  युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह थप यता

देवचुली । देवचुलीमा गएराति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली २ निवासी २४ वर्षीय जोन महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार देवचुली थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा शुक्रबारदेखि प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह थप यता

दयाराम आचार्य, नवलपुर । नारायणगढ – बुटवल सडक विस्तार योजना अन्तरगत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । यस खण्डको ११३ किलोमिटर सडक मध्य पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । नवलपुरको गैँडाकोटदेखि थप यता

नवलपुर । नवलपुरमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएकाछन् । जिल्लाको गैँडाकोट नगरपालिका ५ ओमशान्ती चोकबाट सरस्वती स्कुल चोकतर्फ जादै गरेको बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प थप यता