आज:  २०८२ कार्तिक १८, मंगलबार | Tue, 04, Nov, 2025 Search
FLASH NEWS

देवचुली । वैदिक धर्म परिषद देवचुलीको अध्यक्षमा नारायणप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । न्यौपानेको अध्यक्षतामा आइतबार देवचुली १३ मा रहेको गणेश मन्दिरमा भएको अधिवेशनबाट ११ सदस्यीय समिति गठन गरिएको हो । जसको थप यता

नवलपुर । नवलपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । कावासोती-१६ चालिसकिलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बांके नरेनापुर गाउँपालिका-४ निवासी थप यता

देवचुली। कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ६ थप यता

देवचुली । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले देवचुलीमा शैक्षिक परामर्श गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको लागि "१२ पछि के गर्ने" कार्यक्रम देवचुली १३ स्थित सहारा पार्टी प्यालेस दलदलेमा सम्पन्न थप यता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल थप यता

देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तह र माध्यामिक तहका थप यता

देवचुली । नेकपा एमाले देवचुली नगरपालिकाको दोस्रो नगर अधिवेशन शनिबार हुने भएको छ । अधिवेशनका लागि सम्पुर्ण तयारी सकिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । जेठ १९ गते शनिबार हुने अधिवेशनलाई नेकपा एमालेका थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल नमुना माध्यमिक विद्यालयमा दुना टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ । नियमित शुक्रबारीय कार्यक्रम अन्तरगत विद्यालयमा रहेको सक्रिय समावेशी बाल क्लबको आयोजना तथा थप यता

कावासोती। नवलपुरका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्ने विधिहरुका बारेमा एक दिवसीय तालिम दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कावासोतीले थप यता

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् । “रूखमा आएको बाँदर नियन्त्रणका लागि थप यता