आज:  २०८२ कार्तिक १६, आईतबार | Sun, 02, Nov, 2025 Search
FLASH NEWS

देवचुली । अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २६ औं जिल्ला अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा भुसाल निर्वाचित भएका हुन् । भुसालले ५१ मत प्राप्त थप यता

देवचुली । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा शिक्षा विकास तथा निर्देशनालय गण्डकी प्रदेशको सहजीकरणमा नगरपालिकाको सभाहलमा थप यता

नवलपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरको २६ औं जिल्ला अधिवेशन आज देवचुली पार्टी प्यालेस दलदलेमा हुँदैछ । अधिवेशनको अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष समिक बडालले उदघाटन गर्नेछन् । अधिवेशनमा आयोजक थप यता

कावासोती । कावासोती नगरपालिका २ स्थित फलफूल नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ । कावासोती ५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी सेती राना, २६ वर्षकी तानमाया मश्राङ्गी र ३२ वर्षकी थप यता

नवलपुर । नवलपुरका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार थप यता

देवचुली । देवचुली ३ मा रहेको शुभ प्रभात समाजको अध्यक्षमा कृष्ण वाग्ले सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द थप यता

देवचुली। नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भुमिकाको बारेमा अन्तर संवाद गरेका छन् । नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा संचालित झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ का लागि किशोरी तथा महिला सशक्तीकरण कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट जेठ २२ गतेदेखि सुरु गरिएको थप यता

देवचुली । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि देवचुली नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् । देवचुली नगरपालिकाले जेठ ३० देखि ३२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट थप यता