आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्वर ४ परानपुरमा सिँचाइका लागि डिप बोरिङ निर्माण सुरु गरिएको छ । देवचुली वडा नम्बर ४ को समन्वयमा संघीय सरकारको ५० लाख रुपैयाँबाट डिप बोरिङ निर्माण सुरु गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ भित्र थप यता

देवचुली । चैतेदशैंको अवसर पारेर देवचुली १२ लक्ष्मीपुरमा निर्मित राधाकृष्ण मन्दिर उद्घाटन र मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । लक्ष्मीपुर खेल मैदानस्थित सार्वजनिक जमिनमा निर्मित मन्दिर विधिवत वैदिक संस्कार अनुसार मंगलबार थप यता

नवलपुर । जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको आयोजनामा सहकारीको वित्तीय जोखिम मापन र व्यवस्थापन रणनीति सम्बन्धि तीन दिनको तालिम सुरु भएको छ । तालिमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य पदमा जिसीले गरेकी हुन् । तालिमको उद्घाटन थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा महिलाहरुलाई उदघोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । लाफा महिला समुहको आयोजना तथा देवचुली ६ वडा कार्यालयको सहयोगमा बैशाख २ गतेदेखि ४ गतेसम्म तालिम गरिएको हो । तीन थप यता

देवचुली। नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगर कार्यसमितिले ३ वर्षे कार्ययोजना निर्माण गर्ने भएको छ । संघको जनज्योति नमूना माबि परिसर प्रगतिनगरमा सोमबार सम्पन्न भएको पहिलो बैठकले कार्ययोजना बनाउन संघका अध्यक्ष कृष्ण थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ `ए´ जितेको छ । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह थप यता

देवचुली। देवचुली नगर अस्पताल दुम्कौलीमा बिरामी भर्ना कक्षको समुदघाटन गरिएको छ । पुर्वाधार विकास कार्यालय कावासोतीको सहयोगमा निर्माण गरिएको १ कोठे भवनमा बिरामी भर्नाका लागि तयार गरिएको कक्षको देवचुली नगरपालिकाका नगर थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १ बोटेटोलमा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि थप यता

देवचुली । देवचुली जेसिजद्वारा २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । देवचुली जेसिजद्वारा देवचुली ९ निवासी हाल अमेरिका रहेका राम शर्मा बस्यालले हजुर आमा स्वर्गीय बिष्णुमाया बस्यालको थप यता