आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

देवचुली। माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको देवचुली संयोजकमा विकास रानाभाट र सह संयोजकमा पारस भट्टराई चयन भएका छन् । संयोजक रानाभाट देवचुली १५ निवासी हुन् भने सह संयोजक भट्टराई देवचुली १० निवासी थप यता

देवचुली । जन्मदिनको अवसरमा देवचुली ५ निवासी समाजसेवी गोपाल पोख्रेलद्वारा दुई विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । शनिबार परेको जन्मदिन र आइतबार प्लास्टिक उद्योग स्थापना दिवसको अवसर पारी पोख्रेलले देवचुली ५ थप यता

नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र थप यता

काठमाडौं । राजनितीक दलसँग बालबालिकाको अन्तरसंवाद सम्पन्न भएको छ । देशको सातै वटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्रसमेत बुझाएको छ । संघिय राजाधानी काठमाण्डौमा थप यता

देवचुली । जितिया पर्वको अवसरमा देवचुली नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक थप यता

विरगञ्ज। विगत २४ बर्षदेखि बालकहरुको क्षेत्रमा काम गर्दै आईरहेको साथसाथ “बालबालिका सँगसँगै” को पहलमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिम मा रहेका १० जना नेपाली बालकहरुलाई भारतिय सामाजिक थप यता

काठमाडौँ। बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोटियम नेपालले हरेक वर्ष प्रदान गर्ने बाल सहभागिता सम्मान २०७९ बाट तिलोत्तम पौडेल सम्मानित हुनुभएको छ । आफ्नो जीवनको बाल्यकालदेखि बाल अधिकार र बाल सहभागितालाई थप यता

नवलपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका-७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश थप यता

काठमाडौं। आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको थप यता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल थप यता