आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

बर्दघाटबाट २७ क्वीन्टल चिनी बरामद

    प्रकाशित २०८० मंसिर १६, शनिबार (४ महिना अघि)


नवलपरासी। नवलपरासी पश्चिमको बर्दघाटबाट प्रहरीले ५४ बोरा चिनी बरामद गरेको छ ।झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लुकाएर राखिएको २७ क्वीन्टल चिनी बरामद गरेको हो।

बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।

Write your Comment