आज:  २०८२ कार्तिक २०, बिहिबार | Thu, 06, Nov, 2025 Search
FLASH NEWS

कावासोती । जिल्ला वन डिभिजन कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् । पूर्वी नवलपरासीमा करिब ४४ प्रतिशत वन क्षेत्र रहेको छ तर वनबाट कानुनी मान्यता थप यता

देवचुली । देवचुली १० मा अन्तर टोल विकास संस्था हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल संजाल देवचुली १० को आयोजना, देवचुली वडा नम्बर १० को समन्वय , जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहयोगमा शनिबार पृथ्वी थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा शनिबार जन ज्योती माध्यमिक विद्यालय र देवचुली माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको थप यता

मीना कंडेल, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ । देवचुली नगरपालिकाले वडा नम्बर –१० स्थित लोकाहा नदि किनारमा छाडा चौपाया व्यवस्थापन गरेको छ । सो क्षेत्रमा तारबार गरि छाडा चौपायालाई थप यता

देवचुली। मानव अधिकार एलायन्स नवलपुर शाखाको जिल्ला भेला सम्पन्न भएको छ । मानव अधिकार र सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया सहित शनिबार आयोजित जिल्ला भेला दलदलेमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले थप यता

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा फोहोर व्यवस्थापन सामग्री वितरण गरिएको छ। कावासोती १२ को आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटबाट सामग्री वितरण गरिएको हो । वडामा रहेका १४ वटा टोल विकास संस्था तथा ८ वटा धार्मिक थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ११ मा माइन्युट लेखन तथा कार्यक्रम संचालन सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका आमा समूहका पदाधिकारीका लागि माइन्युट लेखन तथा कार्यक्रम संचालन थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा शुक्रबार जन ज्योती माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको थप यता

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला थप यता

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ। जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्रे सम्पन्न भएको हो। पूर्वी सडक थप यता