आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

देवचुली। देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धि तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा देवचुली ६ किर्तीपुरमा तालिम गरिएको हो। शनिबारबाट सुरु गरिएको तालिमको आज एक कार्यक्रम गरि समापन गरिएको छ। थप यता

ताप्लेजुङ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ ।पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका थप यता

चितवन।चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ। भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन्। अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन। भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न थप यता

नवलपुर । नवलपुरमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस आठ गतेदेखि सुरु हुने भएको छ ।त्यसै गरि छैठौँ कावासोती नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस तीन गतेबाट सुरु हुने भएको छ। कावासोती १२ को थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा आयाअर्जनका लागि बाख्रा वितरण गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ९ को दलित लक्षित आयआर्जनमूलक कार्यक्रम अन्तर्गत आथिक वर्ष २०८०/०८१मा विनियोजित १ लाख रुपैयाँबाट बाख्रा वितरण थप यता

देवचुली। देवचुली नगरपालिकामा संचालित वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ देवचुली ९ र महिलातर्फ देवचुली १० ले जितेको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली ५ वडा खेलकुद विकास समितिको थप यता

चितवन।नारायणगढ मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने थप यता

देवचुली। देवचुली १६ बाह्रकोलमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा देवचुली नगरपालिकाको शिक्षा शाखाको समन्वयमा शुक्रबार प्रभात जनता थप यता

देवचुली। देवचुली नगरपालिकामा संचालित वडा स्तरीय भलिबल प्रतियोगितामा शुक्रबार देवचुली ९ र देवचुली १६ विजयी हुँदै फाइनल प्रवेश गरेका छन्। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली ५ वडा खेलकुद विकास थप यता

काठमाडौं।नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनपछि काठमाडौंमा थप यता