आज:  २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025 Search
FLASH NEWS

नवलपुर । नवलपुरको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नम्बर १० रतवल बस्ने ९० वर्षिय जगरीमाया महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार देवचुली १ र देवचुली १६ `ए´ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा सोमबार देवचुली १ र देवचुली ७ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिकामा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ । चितवन मेडिकल कलेजको सहयोगमा देउराली प्राथमिक अस्पताल झ्यालबासमा आइतबार शिविर संचालन गरिएको हो । हुप्सिकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी थप यता

नवलपुर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपुर खण्डको बुलिङटार गाउँपालिका र गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रमा पहिरोको कारणले सवारी आवागमनमा निकै कष्ट देखा परेकोले सो समस्या समाधान गर्न शैक्षिक थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा आइतबार देवचुली ३ र देवचुली १७ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर थप यता

देवचुली । देवचुली नगरपालिकामा ७२ जना स्काउटका विद्यार्थीहरु दिक्षित भएका छन् । देवचुली नगरपालिकाको सहयोगमा भीमसेन आदर्श माध्यमिक विद्यालयमा देवचुली स्काउटद्वारा दिक्षान्त समारोह तथा प्रमाणपत्र, पोसाक एवं स्काउट सामग्री थप यता

देवचुली। देवचुली नगरपालिकामा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस दिन सुरु गरिएको छ । नगरपालिकाले आइतबारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली थप यता

देवचुली। देवचुलीमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ४ को सह आयोजनामा अमर टोल कबर्ड हल देवचुली ४ मा शुक्रबार र थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ मा मस्यौरा बनाउने तालिम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत महिला सिप विकास तालिम अन्तरगत मस्यौरा बनाउने तालिम सुरु गरिएको थप यता