आज:  २०८२ कार्तिक १६, आईतबार | Sun, 02, Nov, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ किर्तीपुरमा सरसफाइ सामग्री वितरण गरिएको छ । वास नमुना गाउँ परियोजनाको आर्थिक सहयोगमा गाउँका विभिन्न टोलमा सोमबार १५ थान स्ट्यान्डसहितका डस्टबिन हस्तान्तरण गरिएको हो । किर्तीपुरका थप यता

नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ३  मा रहेको जनता माध्यमिक विद्यालय नन्दभाउजु, इटाैरामा हिंसा र द्वन्द्व सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत आइतबार ३० जना साथी थप यता

देवचुली । देवचुली नगरपालिकाको दुई खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न निषेध गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ६ मा अवस्थित टोक्रे खोला पुल नजिक रहेका दुई वटा खोलामा पौडी खेल्ने संख्या बढ्दै गएपछि खानेपानी स्रोतको थप यता

देवचुली । मृर्गौला पीडित आशिका तिवारीको उपचारको लागि परिवारले सहयोगको अपील गरेका छन् । देवचुली नगरपालिका वडा नं ७ सिताबास निवासी २१ वर्षीया तिवारीको तीन बर्षदेखि दुवै मृर्गौलाले काम गर्न छाडेको थियो । राजधानी सहितका देशका थप यता

नवलपुर । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ थप यता

नवलपुर । मध्यविन्दु नगरपालिका–३ मा वडास्तरीय बाल संजालका पदाधिकारीहरुलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले मध्यबिन्दु थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिकाको गाउँ सभाको सत्रौँ अधिवेशन अन्तर्गत तेस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ । गत असार १० गते दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह थप यता

नवलपुर । द्वन्द्वका घाउहरू निको पार्नका लागि आयोगलाई सही ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले बताउनुभएको छ । उहाँले द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका घटनाहरूलाई थप यता

चोरमारा । मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकीने पुन प्रयोगगर्न सकीने प्याड बनाउने तालिम मध्यविन्दु नगरपालिकामा सम्पन्न गरिएको छ । थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी थप यता