आज:  २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025 Search
FLASH NEWS

बाँके । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान थप यता

काठमाडौं । सरकारले मुख्य सचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त थप यता

नवलपुर । गण्डकी प्रदेश स्तरीय महिला फुटबलको उपाधी नवलपुरले उचालेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जेठ २३ गतेदेखी जारी प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा स्याङ्जालाई पराजित गर्दै नवलपुरले उपाधी उचालेको हो । फाइनल थप यता

काठमाडौं।सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ ।वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने थप यता

काठमाडौँ । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका थप यता

सिन्धुली। तिनपाटन गाउँपालिका स्तरीय बाल भेला सम्पन्न भएको छ।तिनपाटन गाउँपालिकाको समन्वयमा पालिकास्तरीय बाल सन्जालको आयोजना तथा रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल भेला सम्पन्न थप यता

चितवन । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो थप यता

  डि आर क्षेत्री,नवलपुर।नेपाल बजार बिक्री प्रतिनिधि संघ(नाम्स) काे २३ ओैं स्थापना दिवशकाे अवसर आज देशैभरि विभिन्न कार्यक्रम गरिएकाे छ ।साेही अवसर पारेर नारायणी क्षेत्रिय समिति, चितवनले भरतपुर अस्पताल परिसरमा रहेकाे थप यता

दाङ । वनभोज खान गएका दुई युवतीको दाङमा डुबेर मृत्यु भएको छ ।कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। उनीहरू मंगलबार डुडुवा थप यता

पाल्पा । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।यही जेठको १५ गतेदेखि नियमित सञ्चालन थप यता