आज:  २०८२ अषाढ १५, आईतबार | Sun, 29, Jun, 2025 Search
FLASH NEWS

चन्दन कुमार महतो,राैतहट। मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रनिगाहपुरमा मनाउने भएका छन ।मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र थप यता

नवलपुर । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले थप यता

काठमाडौं ।नेपाल सरकारले आ. व. २०६६/०६७ बाट साविक कर्णालीमा ५ जिल्लाका सबै र देशभरका दलित परिवारका ५ वर्षभन्दा मुनिका बाल बालिकाको पोषण अबस्थामा सुधार ल्याउनको लागी प्रति बालबालिकालाई मासिक २ सय रुपैयाँ बाल पोषण वितरण गर्ने थप यता

कलैया। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उप निर्वाचनमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार थप यता

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । लामिछानेले ४२ हजार ९६२ को भारी मतान्तरको निकालेका हुन् । उनले कुल ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका थप यता

तनहुँ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४,३८८ बढी मत थप यता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन थप यता

झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । थप यता

पोखरा।गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहाको संवाद कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ थप यता

काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाखमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा-२, थप यता