बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ ।एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट थप यता
काठमाडौं। सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच सुन प्रकरण अध्ययन गरी सुझाव पेश गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भए संगै संसद पनि सन्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति थप यता
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे थप यता
पोखरा। व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ। गत आर्थिक वर्षमा पशुपक्षीतर्फ ४ सय ८१ र कृषितर्फ ३ सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन्। कृषि तथा थप यता
नवलपुर।असल छिमेकी नेपाल पोखराले विभिन्न दातृ निकायको सहयोग तथा स्थानिय सरकारको समन्वयमा कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा यूवा लक्षित सीप विकास र क्षमता थप यता
नारायण शर्मा,पूर्वी नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पूर्वी नवलपरासीले सबैभन्दा धेरै राजश्व संकलन गर्ने गरेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाले गत आर्थिक वर्षमा कुल १८ अर्ब राजश्व संकलन गरेका छन् भने पूर्वी थप यता
पोखरा।साफ यू–१६ च्याम्पियनसिप-२०२३ का लागि गण्डकी प्रदेशबाट ४५ खेलाडी छनोटमा परेका छन्।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आउँदो भदौ १५ देखि २५ गतेसम्म मित्र राष्ट्र भुटानमा आयोजना हुने च्याम्पियनसिपमा थप यता
पोखरा।अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न कास्कीका मानवअधिकारकर्मीहरुले माग गरेका छन् । कास्कीका अधिकारकर्मीहरुले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र थप यता
नवलपुर । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २१०औँ भानुजयन्ती मनाइँँदै छ।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ थप यता
गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ स्थित शाह वंशको कुल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। तर, हिजोआज भने थप यता