काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता
पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज थप यता
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा थप यता
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।तर थप यता
देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा न ७ घोरेघुम्टी नजिकै बिहान ७:३० बजेतिर ६३ वर्षीय सुकबहादुर तामाङलाई गैंडाले आक्रमण गरेको स्थानीयले बताए । छिमेकीको घरबाट दूध लिएर फ्रकिने थप यता
नवलपुर। पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि २५ जना घाईते भएका छन् । मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको थप यता
नवलपुर । कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ र ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे थप यता
काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. थप यता
काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ। शंखमुलस्थित बागमति घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको थप यता
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो । संघीय संसदबाट विधेयक थप यता