काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. थप यता
काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ। शंखमुलस्थित बागमति घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको थप यता
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो । संघीय संसदबाट विधेयक थप यता
देवचुली । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ के भी लाइनको अवरोध गर्ने स्थानीय र आयोजनाबीच आज ५ बुँदे सहमति भएको छ । देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन थप यता
देवचुली । २८ औँ अन्तराष्टिय आदिवासी जनजाती दिवशको अवसरमा देवचुली नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेका अनुसार नगर प्रमुख स्तरीय निर्णयद्वारा मंगलबार नगरपालिका थप यता
काठमाडौं । खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई थप यता
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्ने निधो गरेका रवि लामिछानेले आज राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौं सभा गृहमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । थप यता
राजु चापागाई, देवचुली । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । आईतबार कावासोतीमा भएको अधिवेशनबाट थप यता
देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नं.११ पृथ्वीनगरको स्थित भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १७ प ५३६१ थप यता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो । अघिल्लो अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले ल्याएको थप यता