आज:  २०८२ कार्तिक २३, आईतबार | Sun, 09, Nov, 2025 Search
FLASH NEWS

देवचुली। नेपाल मगर संघ देवचुली नगरपालिकाको अध्यक्षमा अमरबहादुर घर्ती मगर सर्वसम्मत चयन भएका छन् । संघको मंगलबार भएको तेस्रो अधिवेशनबाट घर्ती मगरको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा जौमाया बाचे थप यता

देवचुली । नवलपुरको कावासोती १ मा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । बुधबार बिहान गैंडाको आक्रमणबाट कावासोती १ निवासी अन्दाजी ४० वर्षका पुष्प परियार घाइते भएका हुन् । लोकाहा खोलाबाट गाउँतिर आउँदै गरेको गैंडालाई धपाउने थप यता

काठमाडौं । नेपालको कर प्रणाली लाई नै छलेर एनसेल पुनः बिक्री भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागलाई जानकारी नदिई र आवश्यक पूर्व स्वीकृति समेत नलिई एनसेल बिक्री गरिएको हो थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा कार र अटो ठोक्किँदा १ जना घाइते भएका छन् । उतरबाट दक्षिण आउँदै गरेको बा ५ च ३९३५ नम्बरको कार र दक्षिणबाट उत्तर जाँदै गरेको ग.प्र.०४ ००१ ह ००७२ नम्बरको अटो दायाँ साईट काट्न खोज्दा अटोमा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। बाैदीकाली गाउँपालिका वडा नम्बर ६ माझडाँडाबाट दलदले आउँदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप दुर्घटना भएको हो। जिपमा सवार थप यता

देवचुली।पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ५ जना सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु थप यता

देवचुली।देवचुलीमा रहेको चौधरी उद्योगका मजदुरहरुले बुधबार बिहानबाट आन्दोलन सुरु गरेका छन् । ब्रुअरीका काम गर्ने मजदुरहरुलाई बोनस स्वरुप दिईने रकम कटौती गरेपछी मजदुरहरु आन्दोलित भएका हुन् । बुधबार बिहानबाट प्रशासनसँग पटक थप यता

काठमाडौं।विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानको विरोध गर्दै आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सहमति भएको छ ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकारी वार्ता टोलीसँग आन्दोलनरत शिक्षकले थप यता

काठमाण्डौ । सरकार र शिक्षकहरुको केही बेरमा औपचारिक वार्ता सुरु हुँदैछ सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा समेत जुटेका छन्। सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका समेत छलफल भएको थप यता

काठमाण्डौ । आज बिहान आन्दोलनरत शिक्षकसँग गृहमन्त्रालयले गरेको छलफल वार्ता विना निष्कर्ष टुंगिएको छ।बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस थप यता