आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

    प्रकाशित २०८० बैशाख १२, मंगलबार (१२ महिना अघि)


चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् ।

लामिछानेले ४२ हजार ९६२ को भारी मतान्तरको निकालेका हुन् । उनले कुल ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा यहाँ ७८२७७ मत खसेको थियो ।

Write your Comment