आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय

    प्रकाशित २०७९ चैत्र २०, सोमबार (१ साल अघि)


भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तथा अन्य अपुरो काम सरकारले जिम्मा लिने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला आर्थिक अभावले गर्दा लामो समयदेखि निर्माण कार्य अन्योलमा परेको थियो ।

आज बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ ।

Write your Comment