दुम्किबास । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी - १ दुम्कीबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबास नजिकै बिहान १० बजेको थप यता
काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् । प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशले संसद थप यता
काठमाडौं । नेपाल सरकारको मन्त्रिमन्डल गठन हुँदा अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट थप यता
काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७ गते संसदबाट विश्वासको मत थप यता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत थप यता
पोखरा । बैशाख २६ गते मात्र मुख्यमन्त्री बाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । अविश्वासको प्रस्तावमा अल्पमतमा पर्ने देखिएपछी अघिल्लो दिन नै गुरुङले राजीनामा दिएका थप यता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतीबेला पदमुक्त भएका छन् । आज विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । म माथि प्रतिनिधिसभाको विश्वास छ भनि थप यता
काठमाण्डौ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू हानिकारक हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्दै प्रेस बक्तब्य जारी गरेका छन् । आइतबार विज्ञप्ति जारी थप यता
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सिता पाैडेलसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो थप यता
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद थप यता