आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

मैले सेरबहादुर देउवाको पक्षमा कुनै हस्ताक्षर गरेको छैनः सुनसरी १ का एमाले सांसद राई

    प्रकाशित २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)


काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले देउवा प्रधानमन्त्री बनाउने पक्षमा कही पनि हस्ताक्षर नगरेको बताएका छन्।
‘मैले पार्टी विभाजनका लागि बिपक्षी दलका नेता सेरबहादुर देउवा लाई प्रधानमन्त्रि बनाउन कुनै पनि काममा हस्ताक्षर गरेको छैन । मेरो हस्ताक्षर प्रयोग गरी गरिएको कार्य पर्ती गम्भिर ध्यान आकर्सण भएको र म नेकपा एमालेको साम्सद भएकोले पार्टी अध्यक्षको बिपक्षिमा मत दिन नसक्ने उल्लेख गरेका छन् ।

उनले आफू सधैँ पार्टी एकताको पक्षमा रहेकाले त्यस्तो दुष्कर्म आफूबाट हुन नसक्ने बताए।

सुनसरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद राईले आफू पार्टी एकताको पक्षमा रहेको बताए।

पत्र समेत

Write your Comment