आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आज एकै दिन ७,२२६ जना कोरोना संक्रमणमुक्त

    प्रकाशित २०७८ जेष्ठ १३, बिहिबार (३ साल अघि)


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिए भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  १०६ रहेको मन्त्रालयले जनाएको छ ।

Write your Comment