आज:  २०८२ आश्विन २९, बुधबार | Wed, 15, Oct, 2025 Search
FLASH NEWS

नवलपुर । नवलपुरको बौदीकाली-१ मा स्थित धर्मात्मा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई अध्ययनका लागि मासिक बाल पत्रिका मुनालाई नियमित गरेको छ । बाल साहित्य लेख, रचनालाई प्रकाशन गर्दै आई रहेको मुनाले विद्यार्थीहरुको पठन थप यता

नवलपुर । कावासोती नगरपालिकामा फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । कावासोती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग, डायमण्ड युथ सोसाइटीको सह- आयोजना, पिठौली चौर युवा समितिको थप यता

चोरमारा । रेबिज (उन्माद) रोगको जोखिम न्यून गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासी (पूर्व) को आयोजना र मध्यविन्दु नगरपालिका पशु सेवा शाखाको समन्वयमा मध्यविन्दु नगरपालिकाको वडा नं. १५ मा रेबिज नियन्त्रण अभियान थप यता

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगरपालिका कमिटीले रेबिज खोप अभाव सम्बन्धि स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । देवचुली नगर कार्यसमितिका सभापति शेरबहादुर केसी सहितको टोलीले बुधबार देवचुली थप यता

देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने १ हप्ताको तालिम सम्पन्न गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा बैशाख २४ देखि ३० गतेसम्म संस्थाको कार्यालयमा संचालन भएको एक हप्ताको अचार बनाउने तालिम थप यता

नवलपुर । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोज भतेरका अवसरमा कोल्ड ड्रिङ्क, जुस, र बोतल बन्द पेय पदार्थहरू अत्यधिक रूपमा प्रयोग हुने गर्दथियो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहर सम्म, थप यता

देवचुली । देवचुली नगरपालिका वडा न ९ विशालटारमा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ भने आठौं अधिवेशन सुरु भएको छ। शनिबार कार्यालय परिसरमा संस्थाका अध्यक्ष मोहनबहादुर आलेको थप यता

देवचुली । देवचुली १२ मा संचालन भएको अन्तर आमा समूह हाजिरीजवाफमा कालिका आमा समूह प्रथम भएको छ । मुक्तिक्षेत्र महिला कृषक समूहको आयोजनामा शुक्रबार देवचुली १२ मुक्तिक्षेत्रमा भएको हाजिरी जवाफ प्रतियोगितामा कालिका आमा समूह थप यता

नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१, लोकहा नजिकैको भित्री सडक खण्डमा वैशाख २७ गते साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ। बेलुका करिब ६:१० बजे मुण्डेबाट लोकहा तर्फ गइरहेको लु १३ प ७०२ नम्बरको थप यता

देवचुली । देवचुली नगरपालिकामा फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा शनिबार जन ज्योति नमुना माविमा दुवै खेलको प्रशिक्षणको समुदघाटन गरिएको हो । दुवै खेलको थप यता