आज:  २०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023 Search
FLASH NEWS

नवलपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्रकाशित २०७८ माघ २२, शनिबार (१ साल अघि)

देवचुली । नवलपुरको विनयी त्रिवेणीमा स्कुटर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक विनयी त्रिवेणी गाउँपालिका वडा न १ बस्ने ४३ वर्षीय शिव भुसालको मृत्यु भएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा न २ मा रहेको ज्यामिरे खोलामा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ४६ प १९४३ को स्कुटर दुर्घटना हुँदा सोही स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Write your Comment