देवचुली। बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा मुढा बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा वडाका ३२ जना महिलाहरुलाई १५ दिनसम्म मुढा बनाउने तालिमको आज समापन गरिएको हो । वडाको आर्थिक वर्ष २०७९/०८० को महिला थप यता
देवचुली । एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा वारुणयन्त्र (दमकल) खरिद गर्न माग गर्दै देवचुली नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख थप यता
नवलपुर।महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ ।कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध थप यता
देवचुली।देवचुली नगरपालिका वडा नं ९ मा रहेको घुमाउरी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा भेटिएको वयस्क भाले चितुवाको चारवटा खुट्टा काटिएको र बङ्गारा पनि काटिएको अवस्थामा फेला परेको हो । आइतबार थप यता
देवचुली ।विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाले सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवचुली १५ मा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समुहको भवनमा नवलपुर रक्तसञ्चार सेवा थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा संचालित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ। बुद्ध जयन्तीको अवसरमा जनचेतना युवा क्लबद्वारा आयोजित प्रतियोगितामा देवचुली ९ ले देवचुली ८ लाई हराउँदै उपाधिको थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर १२ मा सुलभ काफ्लेको अध्यक्षतामा वडा बाल संजाल गठन गरिएको छ। शनिबार दिव्य ज्योति आधारभूत विद्यालयमा देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेका सात वटा टोल सुधार समितिबाट छ्नोट भइ आएका थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा बालक्लबका पदाधिकारीहरुका लागि बालक्लबको व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा न १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा थप यता
राजु चापागाई,नवलपुर । कावासोती नगरपालिकामा संचालित राष्ट्रिय स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगितामा इन्डिजिनियस भेट्रान्स काठमाडौं विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। टेन स्टार क्लबको आयोजना तथा जिल्ला फुटबल संघ थप यता