आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

एमाले गण्डकी प्रदेश अधिवेशन: देवचुलीबाट १९ जना प्रतिनिधि छनौट

    प्रकाशित २०८० आश्विन ९, मंगलबार (७ महिना अघि)


देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधिका लागि देवचुलीबाट प्रतिनिधि छनौट गरिएको छ। प्रदेश अधिवेशनको प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी दिएकाबाट १९ जना छनोट गरिएको निर्वाचन अधिकृत राधा उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिनिधि छनौटको लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुले सहमति तथा निर्णयका लागि ५ सदस्यीय कार्यदल गठन गरि अख्तियारी दिए बमोजिम कार्यदलले आवश्यक संख्यामा प्रतिनिधि छनौटको निर्णय गरि निर्वाचन समितिलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । प्रदेश अधिवेशनका लागि देवचुली नगरपालिकाका दलितबाट ३ जना,महिलाबाट ५ जना,खुलाबाट ८ जना, युवाबाट २ जना र मजदुरबाट १ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

दलित तर्फ
१.विद्याबहादुर बिक
२.राजेश रसाइली

दलित महिला तर्फ
१. फुलमाया बिक

खुला तर्फ पुरुष
१.हरिप्रसाद न्यौपाने
२.तिलप्रसाद काफ्ले
३.टोपराज कोइराला
४.मुक्तिराम पान्डे
५.मनविर पुलामी
६.रामप्रसाद शर्मा
७.होमनाथ जैसी
८.भिमलाल तिवारी

खुला महिला तर्फ
१.कल्पना भण्डारी देवकोटा
२.भुमिसरा आले
३.रत्ना भुसाल
४.सुनिता लम्साल
५. दुर्गादेवि विष्ट

युवा तर्फ
१.सागर न्यौपाने
२.सरस्वती पाठक

मजदुर तर्फ
१.विष्णु चापागाई

Write your Comment