आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

एमाले गण्डकी प्रदेश अधिवेशन: देवचुलीमा १९ जना प्रतिनिधिको लागि ४६ जनाको उम्मेदवारी

    प्रकाशित २०८० आश्विन ७, आईतबार (७ महिना अघि)


देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधि हुनका लागि देवचुलीबाट ४६ जनाले मनोनयन गरेका छन् ।शनिबार देवचुलीबाट प्रदेश अधिवेशनका लागि १९ जना प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी परेको हो।

प्रदेश अधिवेशनका लागि देवचुली नगरपालिकाका दलितबाट ३ जना,महिलाबाट ५ जना,खुलाबाट ८ जना, युवाबाट २ जना र मजदुर बाट १ जना प्रतिनिधि चयन गरिने निर्वाचन संयोजक राधा उपाध्यायले जानकारी दिनुभयो । देवचुलीमा नेकपा एमालेका १६०९ जना सदस्य रहेका छन् । निर्वाचन कार्यतालिका अनुसार सोमबार मनोनयन फिर्ता गर्ने र मंगलबार प्रतिनिधि छ्नोटको लागि मतदान गरिनेछ।

दलित तर्फ
(४ जना, आवश्यक २ जना)

१.विद्याबहादुर बिक
२.राजेश रसाइली
३.रोमबहादुर बिक
४.कृष्णबहादुर बिक

दलित महिला तर्फ
(१ जना, आवश्यक १ जना)

१. फुलमाया बिक

खुला तर्फ पुरुष
(२६ जना,आवश्यक ८ जना)

१.नरदेव न्यौपाने
२.रामप्रसाद मरासेनी
३.तिलप्रसाद काफ्ले
४.कृष्णबहादुर केसी
५.भिमलाल तिवारी
६.डिलाराम पाण्डे
७.होमनाथ जैसी
८.खिमानन्द भुसाल
९.गिरबहादुर थापा क्षेत्री
१०.टोपराज कोइराला
११.धर्मदत्त भुसाल
१२.नवराज भुसाल
१३.जिवन श्रेष्ठ
१४.कमलप्रसाद बाचे मगर
१५.सत्यराज अधिकारी
१६.खेमराज सापकोटा
१७.मनविर थापा
१८.कृष्णप्रसाद तिवारी
१९.कृष्ण कंडेल
२०.मुक्तिराम पान्डे
२१.हरिप्रसाद न्यौपाने
२२.मनहरी पौडेल
२३.श्रीभद्र पौडेल
२४.युवराज वाग्ले
२५.जयश्वर भुसाल
२६.शिवहरी अधिकारी

खुला महिला तर्फ
(८ जना, आवश्यक ५ जना)

१.दुर्गादेवि विष्ट
२.रुमकला काफ्ले
३.कल्पना भण्डारी देवकोटा
४.सिर्जना अधिकारी
५. रत्ना भुसाल
६.सुनिता घिमिरे लम्साल
७.भुमिसरा आले
८.पार्वता अर्याल पाण्डे

युवा तर्फ
(६ जना,आवश्यक २ जना)

१.सागर न्यौपाने
२.अशोक अधिकारी
३.युवराज भुसाल
४.सरस्वती पाठक
५.विनिता काफ्ले
६.राजु चापागाई

मजदुर तर्फ
(१ जना,आवश्यक १ जना)

१.विष्णु चापागाई

Write your Comment