आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

दयाराम आचार्य , डण्डा । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरकाे आयाेजनामा डण्डामा भएकाे रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार भएकाे रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ५ जना महिला गरि ५३ जनाले रक्तदान गरेकाे थप यता

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिए भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो थप यता

नवलपुर । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको थप यता

काठमाण्डौ । नेकपा एमाले माधव कुमार पक्ष लगायत विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका थप यता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो थप यता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैजना प्रधानमन्त्री नियुक्त हुन सकेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैजनाको दाबी नपुगेको भन्दै कसैलाई पनि थप यता

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले देउवा प्रधानमन्त्री बनाउने पक्षमा कही पनि हस्ताक्षर नगरेको बताएका छन्। ‘मैले पार्टी विभाजनका लागि बिपक्षी दलका नेता सेरबहादुर देउवा लाई प्रधानमन्त्रि बनाउन कुनै थप यता

काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुबै पक्षले आफ्नो आफ्नो दावी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश थप यता

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलका नेताहरु बर्तमान राजनीतिक घटनाक्रम र सरकार गठनका बिषयमा छलफलमा जुटेका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव थप यता

काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् । प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशले संसद थप यता