आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएको बिरोधमा युवायुवतीहरुले माइतीघरमा मुल्य वृद्धि रोक्नको लागि आह्वन सहित 'महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर' भन्दै प्रदर्शन गरेका थप यता

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो जाँदा बिहानदेखि सडक अवरुद्ध भएको छ । बिहीबार रातीदेखि परेको वर्षाले नारायणगढ – मुग्लिङ सडकखण्डको इच्छाकामना गाउँपालिका -६ स्थित पाँचकिलो भन्ने ठाउँमा आज बिहान थप यता

नवलपुर । नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजैदेखि अवरुद्ध सडक अझैसम्म खुलेको छैन । निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थप यता

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगष्ट १२ को अवसरमा देशभरी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा थप यता

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कम्पनिमा रातिदेखि भीषण आगलागी भएको छ । शुक्रबार राती दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । २९ वटा पानी ट्याङ्कर १२ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास थप यता

चितवन । बेलाबेलामा अवरुद्ध हुँदै आइरहेको नारायणगढ-मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा खुलेकाे छ । भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान साढे ५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हाे । थप यता

नवलपुर । गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ ।बिनाका ५० वर्षीय बुबा जायेश्वर थप यता

चितवन । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । दियालो फुड ल्याण्डमा सम्पन्न उक्त कार्यक्रम वर्ष २०२०–२०२१ का अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेलले वर्ष २०२१–२०२२ का अध्यक्ष थप यता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको थप यता