आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नारायणगढ मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

    प्रकाशित २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)


चितवन। नारायणगढ मुग्लिन सडक खण्ड आज साँझ फेरि अवरुद्ध भएको छ ।

साँझ ९:०५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ६ तोपे खोला स्थित अविरल बर्षाको कारण माथीबाट पहिरो झरी पुन: बाटो दुइतर्फी अवरुद्ध भएको हो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मुग्लिङ्बाट प्रहरी निरिक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायब उपरीक्षकको टोली खटी गएको छ ।

बर्षातको कारण तत्काल पहिरो पन्छाउन नसकिने प्रहरीले जनाएको छ ।

Write your Comment