देवचुली ।ओपेरा टेक्निकल इन्स्टिच्युटले तीन महिना आधारभूत तथा डिप्लोमा कम्प्युटर सिकेका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शुक्रबार दलदले साहारा पार्टी प्यालेसमा विभिन्न विद्यालयबाट २०७८ सालको एस.ई.ई दिएका थप यता
देवचुली ।स्वास्थ्य बीमा बोर्ड नवलपुरको कार्यालयमा लगाईएको ताला खोलिएको छ। विभिन्न माग राखी स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय नवलपुरमा सोमबार लगाइएको ताला खोलिएको हो। बीमा थप यता
दयाराम आचार्य,कावासोती । एसएलसी २०६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। ज्ञानोदय माध्यमिक विद्यालयबाट २०६१ मा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेको थप यता
देवचुली। नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न । सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा थप यता
झापा। झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाले तीन जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानजनक बिदाई तथा सम्मान थप यता
राजु चापागाई,देवचुली। देवचुली वडा न ७ मा रहेको देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । देवचुली नगरपालिकाको सहयोगमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत विभिन्न थप यता
देवचुली । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा थप यता
देवचुली । देवचुली नगरपालिकाले नगर भित्रका विद्यालय तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०७८ मा नगरस्तरीय परीक्षामा उत्कृष्ट विद्यार्थी ,विद्यालय तथा नगरस्तरीय थप यता
आदरणीय अभिभावक ज्यूहरु सादर नमस्कार बालबलिकाहरुलाई असल सिकाइ वातावरण निर्माण गर्न अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षिय सम्बन्ध मजबुत हुनुपर्दछ । बालबालिकाको सिकाइलाई सबल र सक्षम बनाउन विद्यालय र अभिभावकको थप यता