आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

काठमाडौंमा भूकम्पको धक्का

    प्रकाशित २०७९ कार्तिक २, बुधबार (१ साल अघि)


काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. ।

Write your Comment