आज:  २०८२ कार्तिक १८, मंगलबार | Tue, 04, Nov, 2025 Search
FLASH NEWS

कावासोती । नवलपुरमा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । कावासोती नगरपालिका ५ मा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलको बा ७ च ५९९३ नम्बरको स्कुल भ्यानमा आज दिउँसो सवा ३ बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी थप यता

देवचुली । गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पुर्व पश्चिम राजमार्ग हुँदै सजिलै पुगिने यस क्षेत्रको फरक भौगोलिक विशेषताले पनि यस क्षेत्रलाई पर्यटकीय हिसाबले थप यता

कावासोती । महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मे २८ मा विश्वभर नै विभिन्न कार्यक्रमहरु मनाईरहेको सन्दर्भमा महिनानावारीको कुरा थप यता

कावासोती । कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौं अधिवेशनबाट नेतृत्व चयनका लागि १४ पदका लागि २८ जनाको उम्मेदवारी परेको छ । संस्थाको नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता, थप यता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट ल्याएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट थप यता

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको थप यता

देवचुली । १६ औं गणतन्त्र दिवसको अवसरमा प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिका र देवचुली जेसिजको सहकार्य तथा नवलपुर रक्तसञ्चार सेवा कावासोतीको प्राविधिक थप यता

देवचुली । देवचुली नगरपालिकाका मौरीपालक कृषकलाई मौरी घार तथा आधार चाका वितरण गरिएको छ । देवचुली नगरपालिका कृषि शाखाको आयोजनामा देवचुली १० मा रहेको कृषि उपज संकलन केन्द्र जलुकेमा आइतबार मौरीपालक कृषकहरुलाई मौरी घार तथा आधार थप यता

कावासोती । कावासोती १२ मा किशोरी आत्मरक्षा एवम् किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो थप यता

देवचुली । देवचुलीमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि लु ३१ प ६३७७ नम्बरको थप यता