देवचुली।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुलीले शनिबारदेखि घरदैलो अभियान थालेको छ ।रास्वपाद्वारा मंसिर २,३ र ४ गते देवचुली सहित नवलपुर १ निर्वाचन क्षेत्रभित्र विभिन्न सांगठनिक तह रहेका पदाधिकारीहरु , सदस्यहरु सहित थप यता
चितवन।युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गरेका थप यता
डि आर क्षेत्री।देवचुलीको केउरानीमा मंसिर ७ गतेदेखि ९ गतेसम्म एकादशी मेेला हुने भएको छ। सदाका वर्षहरु जस्तै यस वर्ष पनि केउरानीको नारायणी नदी किनारमा मेला लाग्ने भएको हाे । नारायणी नदी किनारमा दिव्य मध्यवर्ती सामुदायिक थप यता
चितवन।चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी थप यता
चितवन।चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैंडा मारेका छन् ।निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई पोथी गैंडा मारेको अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय थप यता
विश्वास लामिछाने,नवलपुर । हिजो भर्खर नेपाली दोस्रो महान चाड तिहार तथा यमपञ्चक समापन भएको छ । नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तूरी थप यता
कावासोती । नवलपुरको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरू जिल्लाको कावासोती-८ कैलाशचोकबाट पक्राउ परेका हुन् । जुवाको खालबाट नगद ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५ सय भारु नगद सहित प्रहरीले थप यता
नवलपुर । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य थप यता
काठमाडौँ ।हङकङमा आज (बुधबार) देखि सुरुहुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्दैछन्।वाङ नाइमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ। नेपाली टोलीमा तीव्र गतिका बलर सोनी पाख्रिन र थप यता
नवलपुर । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले थप यता