आज:  २०८२ कार्तिक २२, शनिबार | Sat, 08, Nov, 2025 Search
FLASH NEWS

पोखरा । गण्डकी प्रदेश सरकार प्रदेश भित्रका बालबालिकाहरुको सवै प्रकारका अधिकारहरु सुनिश्चितताको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२३, नोभेम्बर २० को अवसर पारी जागृति बाल तथा युवा सरोकार थप यता

गोरखा।गोरखाको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ।मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको थप यता

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ थप यता

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर थप यता

नवलपुर।आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सनातन धर्मावलम्बी शुक्रबार भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन्।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा थप यता

देवचुली । देवचुली नगरपालिकामा मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिइएको छ ।हरिबोधनी एकादशीका दिन ७ गते बिहीबार देवचुली नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा थप यता

महोत्तरी ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले `हिरासतमा पुस्तकालय´ कार्यक्रमलाई २०८० मंसिर ५ गतेबाट संचालनमा ल्याएको छ । विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक थप यता

नवलपुर ।ट्रकको पछिल्लो भागमा मोटरसाइकल ठोक्किँदा गैंडाकोटमा एक जनाको मृत्युु भएको छ । हर्कपुरस्थित उन्नति कल्चरल भिलेज नजिकै सोमबार राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा सोही दिशाबाट थप यता

चितवन।चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत थप यता

नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चार महिनाको अवधिमा रु ६० लाख ६८ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा थप यता