देवचुली। देवचुली नगरपालिकाले चन्द्रबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नगर युवा तथा खेलकुद विकास समिति गठन गरेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०८० कार्यान्वयनमा आएसँगै समिति गठन गरिएको हो थप यता
देवचुली। देवचुली नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार देखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरिएको हो । बुधबार थप यता
कावासोती ।कावासोती नगरपालिका वडा नम्बर १७ मा किशोरकिशोरीहरुलाई सामाजिक तथा व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।क्यान्नलान स्विजरल्याण्डको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, कावासोती वडा थप यता
मध्यबिन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधारसंगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । बुधबार जिल्लामा क्रियाशिल थप यता
देवचुली। देवचुली १० मा संचालन भएको अन्डर- १७ फुटबल प्रतियोगिताको उपाधि सालघारी युवा क्लबले जितेको छ।देवचुली १० मा रहेको धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई २-१ गोल अन्तरले थप यता
कावासोती। कावासोती नगरपालिका वडा नम्बर १३ मा दुर्व्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। कावासोती नगरपालिका वडा नम्बर १३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि थप यता
चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो सडक डिभिजन भरतपुरले पन्छाएपछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । थप यता
चितवन।पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका–६ तोपेखोलामा आज साँझ ८ः०५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय थप यता
गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ।नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको थप यता
नवलपुर।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र थप यता