देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको अध्यक्षमा सुजन भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार देवचुली पार्टी प्यालेसमा भएको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो। जसको थप यता
नवलपुर । अखिल नेपाल महिला संघ नवलपुरकाे अध्यक्षमा काेपिला पाैडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासाेतीमा सम्पन्न नवाैँ सम्मेलनले काेपिला पाैडेलकाे नेतृत्वमा नयाँ कमिटी चयन गरेको हाे । उपाध्यक्षमा सरस्वती थप यता
देवचुली। देवचुलीमा आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शनिबार संचालन भएको सामुदायिक तथा संस्थागत विद्यालयहरुको हाजिरीजवाफ प्रतियोगितामा आधारभूत र माध्यमिक थप यता
देवचुली। नवलपुर सिमेन्ट सामाग्री उत्पादन व्यावसायी समितिको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । समितिको शनिबार पिप्रहर होमस्टे देवचुलीमा भएको तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षता १५ सदस्यीय समिति चयन गरिएको हो। जसको थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा थप यता
देवचुली। देवचुलीमा प्राथमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शुक्रबार संचालन भएको हाजिरीजवाफ प्रतियोगितामा भृकुटी बोडिङ्ग स्कूल प्रथम भएको छ। शुक्रबार नगरभित्रका ३२ वटा थप यता
कावासोती।कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटारमा रहेको जनता माध्यमिक बिधालयमा अध्ययनरत किशोरकिशोरीलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा थप यता
देवचुली। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु देवचुली नगरपालिका कमिटीको शनिबार दोस्रो नगर अधिवेशन हुने भएको छ। शनिबार देवचुली पार्टी प्यालेसमा दोस्रो नगर अधिवेशन गरिने अनेरास्ववियु देवचुलीका अध्यक्ष शिशिर थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा देवचुली ९ को वडा कार्यालयको सभाहलमा शुक्रबार सचेतना कार्यक्रम थप यता
मध्यबिन्दु। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजो आज विद्यालयमा पढने मात्र होइन् सिलाइकटाइ तालिम पनि सिक्ने गर्नुहुन्छ । विद्यालमा थप यता