राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता
भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा थप यता
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थप यता
दयाराम आचार्य,कावासोती ।नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले नयाँ योजनाका साथ शिक्षण सिकाई कार्य गर्ने भएको छ । क्याम्पसले पछिल्लो समयको आवश्यकतालाई महशुस गर्दै नयाँ योजनाका साथ अगाडी बढेको क्याम्पसका थप यता
पाल्पा । पाल्पामा आफ्नै बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकैबारीमा आएको स्याललाई हान्दा छोरालाई लागे पछि छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा रिब्दीकोट थप यता
दयाराम आचार्य ,कावासोती। कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुर स्थित कावासोती नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्धघाटन गरिएको हो । भवनको थप यता
कृशला सापकोटा, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत थप यता
दयाराम आचार्य, कावासोती । कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घट्दै गएको छ । माक्स नलगाउदा जोखिम झन बढेको भन्दै माक्स लगाउन उत्प्रेरित गर्ने उदेश्यले कावासोतीमा ‘तपाईंको माक्स खोई ?’ कार्यक्रम थप यता
कावासोती । अन्तर्राष्ट्रिय युवा दिवस २०७८ दिवसको अवसर पारेर ‘नगरको विकास र शुसासनमा युवा र युवाक्लबहरुको भुमिका विषय’ अन्तरक्रिया तथा बिचार गोष्ठी बुधबार कावासोतीमा भएको छ । नगर युवा संजाल कावासोतीको आयोजना तथा कावासोती थप यता
ज्ञानु पंगेनी,कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले धमाधम वडा कार्यालय निर्माण गरेको छ । नगरपालिकामा १७ वटा वडा छन् । जसमध्ये केही साविककै गाविस भवनमा सञ्चालन छन् । भने , केही भाडामा छन् । केही सामुदायिक भवनमा थप यता